▼लेखाइ
प्रश्न8तपाईंले हाल जापानी भाषा अध्ययन गरिरहनुभएको छ? (सबैभन्दा मिल्ने विकल्प एउटा मात्र)
प्रश्न9तपाईंले जापानी भाषा अध्ययन नगर्नुको कारण के हो? (शीर्ष 3 वटासम्म चयन गरी पहिलो, दोस्रो र तेस्रोको क्रममा)
1.जापानी भाषा प्रयोग नगरे पनि दैनिक जीवनमा समस्या नहुने हुनाले
2.परिवार, साथी आदिले अनुवाद गरिदिने हुनाले
3.जापानी भाषा प्रयोग गर्न सक्ने हुनाले
4.काम, बच्चा हुर्काउने आदिमा व्यस्त भई अध्ययन गर्ने समय नहुनाले
5.जापानी भाषा अध्ययन गर्न सक्ने ठाउँ थाहा नहुनाले
6.नजिकै जापानी भाषा विद्यालय नहुनाले
7.नजिकै स्थानीय जापानी भाषा क्लास नहुनाले
8.अध्ययन गर्ने पैसा नहुनाले
9.अन्य(विस्तृत विवरण:)
प्रश्न10तपाईं कस्तो वातावरण भएमा जापानी भाषा अध्ययन गरेर हेर्न चाहनुहुन्छ? (शीर्ष 3 वटासम्म चयन गरी पहिलो, दोस्रो र तेस्रोको क्रममा)
1.जापानी नागरिकसँग कुराकानी गर्दै अध्ययन गर्न सक्ने वातावरण
2.तुरुन्तै प्रयोग गर्ने सकिने कुराकानी अध्ययन गर्न सक्ने वातावरण
3.घर वा कार्यस्थल नजिकै अध्ययन गर्न सक्ने वातावरण
4.इन्टरनेट वा एप्लिकेसनमा आफूले चाहेको बेला अध्ययन गर्न सक्ने वातावरण
5.शुल्क महँगो भए पनि उच्च गुणस्तरको जापानी भाषा अध्ययन गर्न सक्ने विद्यालय वा क्लास
6.शुल्क सस्तो सार्वजनिक निकाय आदिद्वारा सञ्चालित जापानी भाषा विद्यालय वा क्लास
7.बच्चाको जिम्मा दिएर अध्ययन गर्न सक्ने वातावरण
8.अन्य(विस्तृत विवरण:)
9.छैन
प्रश्न11तपाईंलाई कत्तिको अंग्रेजी भाषा आउँछ? (प्रत्येकमा एउटा मात्र)
3.आवास
प्रश्न12तपाईं जापानमा कति समय बसोबास गरिरहनुभएको छ? (एउटा मात्र)
प्रश्न13तपाईं कस्तो आवासमा बसोबास गरिरहनुभएको छ? (एउटा मात्र)
प्रश्न14जब तपाईं आफ्नो हालको आवास खोज्दै हुनुहुन्थ्यो, तपाईंले पहिलो पटक कहाँबाट जानकारी प्राप्त गर्नुभयो?(एउटा मात्र)
प्रश्न15विगतमा तपाईंलाई आवास खोज्दा समस्या भएको छ? अथवा हाल समस्या भइरहेको कुरा छ? (शीर्ष 3 वटासम्म)
4.बसोबास
प्रश्न16तपाईंलाई सेन्दाइ सहरमा बसोबास गर्न सजिलो छ? (एउटा मात्र)
प्रश्न17तपाईंलाई सेन्दाइ सहरको बसोबासको क्रममा राम्रो लागेका पक्षहरू र बसोबास गर्न सजिला लागेका कुराहरू के के हुन्? (मिल्ने विकल्पहरू सबै)
प्रश्न18तपाईं आउने दिनहरूमा पनि सेन्दाइ सहर वा जापानमा निरन्तर बसोबास गरिरहन चाहनुहुन्छ? (एउटा मात्र)
प्रश्न19जापानमा बसोबास गरिरहेका विदेशी नागरिकहरूले पनि निवासी कर जस्ता कर सम्बन्धी सूचना कार्ड प्राप्त गरेका व्यक्तिहरूले कर भुक्तानी गर्नुपर्छ।
तपाईंलाई निवासी कर जस्ता करहरू भुक्तानी गर्नुपर्ने कुरा थाहा छ? (एउटा मात्र)
प्रश्न20विदेशी नागरिक लगायत जापानमा बसोबास गर्ने व्यक्तिहरूले ढुक्क भएर चिकित्सा सेवा प्राप्त गर्न सकून भन्ने उद्देश्यले जुनसुकै राष्ट्रियता वा उमेरको व्यक्ति भए तापनि सबैजना चिकित्सा बीमामा आबद्ध हुने कुरालाई अनिवार्य गरिएको छ।
तपाईंलाई चिकित्सा बीमामा आबद्ध हुनुपर्ने कुरा थाहा छ? (एउटा मात्र)
प्रश्न21तपाईंले अहिलेसम्म सेन्दाइ सहरमा दैनिक जीवन बिताउने क्रममा अप्ठेरो परेको अनुभव वा समस्या भएको अनुभव गर्नुभएको छ? साथै त्यसको कारण के हो? (मिल्ने विकल्पहरू सबै)
प्रश्न22तपाईं सेन्दाइ सहरमा दैनिक जीवन बिताउने क्रममा अप्ठेरो परेको बेला वा समस्या भएको बेला कोसँग (कहाँ) परामर्श गर्नुहुन्छ? (शीर्ष 3 वटासम्म चयन गरी पहिलो, दोस्रो र तेस्रोको क्रममा)
1.आफ्नो देशको साथी वा चिनेको मान्छे
2.परिवार
3.विद्यालय वा कार्यस्थलको मान्छे
4.जापानी साथी वा चिनेको मान्छे
5.छिमेकमा बसोबास गरिरहेको जापानी नागरिक
6.दूतावास वा वाणिज्य दूतावास
7.नागरिक संगठन
8.सहर कार्यालय, वडा कार्यालय जस्ता सरकारी कार्यालय
9.सेन्दाइ बहुसांस्कृतिक समाज केन्द्र (SenTIA)
10.अन्य (विस्तृत विवरण:)
11.परामर्श गर्ने व्यक्ति छैन
5.जानकारी
प्रश्न23तपाईंले दैनिक जीवनमा आवश्यक जानकारी कहाँबाट प्राप्त गरिरहनुभएको छ? (शीर्ष 3 वटासम्म चयन गरी पहिलो, दोस्रो र तेस्रोको क्रममा)
1.सँगै बसोबास गरिरहेको परिवार
2.जापानी साथी वा चिनेको मान्छे, छिमेकी
3.जापानी नागरिक बाहेकको साथी वा चिनेको मान्छे
4.विद्यालयको शिक्षक वा कार्यस्थलको सहकर्मी
5.जापानको जानकारी सामाजिक सञ्जाल (SNS) आदिमा मातृभाषामा प्रसारण गरिरहेका सेलिब्रेटी (इन्फ्लुएन्सर, youtuber आदि)
6.मातृभाषामा प्रयोग गरिरहेको सामाजिक सञ्जाल (SNS) (ठोस नाम:)
7.जापानी भाषा क्लास
8.सहर कार्यालयको काउन्टर, होमपेज, सामाजिक सञ्जाल (SNS), सहर भित्रको जानकारी मुलक म्यागजिन (सिसेदायोरी)
9.सेन्दाइ बहुसांस्कृतिक समाज केन्द्र (SenTIA) को काउन्टर, होमपेज, सामाजिक सञ्जाल (SNS)
10.टेलिभिजन, पत्रिका, रेडियो, म्याग्जिन
11.अन्य(विस्तृत विवरण:)
प्रश्न24दैनिक जीवनमा आवश्यक जानकारी प्राप्त गर्न खोजेको बेला तपाईं कस्तो सहयोग चाहनुहुन्छ? (शीर्ष 3 वटासम्म चयन गरी पहिलो, दोस्रो र तेस्रोको क्रममा)
6.कल्याण तथा चिकित्सा
प्रश्न25तपाईं वा तपाईंको परिवारको सदस्यलाई रोग वा चोट लागेर अस्पताल जानु परेको बेला के गर्नुहुन्छ? (एउटा मात्र)
प्रश्न26आफू वा परिवारको सदस्यलाई रोग वा चोट लागेको बेला समस्या पर्ने कुरा के हो? (शीर्ष 3 वटासम्म चयन गरी पहिलो, दोस्रो र तेस्रोको क्रममा)
1.जापानी भाषा बोल्न नसक्ने हुनाले अस्पतालमा नाम लेखाउन र जँचाउन सक्दिनँ
2.विभिन्न प्रकारका अस्पतालहरू हुनाले खोज्ने तरिका थाहा छैन
3.जापानी भाषा पढ्न र लेख्न नसक्ने हुनाले अस्पतालको कागजी प्रक्रिया गर्न सक्दिनँ
4.आफूलाई दिइएको औषधि प्रयोग गर्ने तरिका थाहा हुँदैन
5.चिकित्सा शुल्क अत्यन्तै महँगो छ
6.आफ्नो देशमा भन्दा फरक चिकित्सा सेवा प्रदान गरिने कुराबारे चिन्ता लाग्छ
7.अन्य(विस्तृत विवरण:)
8.समस्या छैन
7.बाल हेरचाह र शिक्षा
प्रश्न27के तपाईंको १७ वर्ष मुनिका कुनै बच्चा छन्? (एउटा मात्रै छान्नुहोस)
प्रश्न28के तपाईंसँग १७ वर्ष मुनिका बच्चा/बच्चाहरु बस्छ? (कृपया एउटा मात्र चयन गर्नुहोस्)
प्रश्न29तपाईंलाई आफ्नो बच्चा हुर्काउन वा बच्चाको शिक्षा सम्बन्धी कुनै कुरामा समस्या वा चिन्ता लागेको छ? (शीर्ष 3 वटासम्म)
प्रश्न30तपाईंलाई विदेशी नागरिकको बालबालिका वा विद्यार्थीहरू ढुक्क भएर विद्यालयमा जान सक्ने बनाउनको लागि आउने दिनहरूमा कस्तो शैक्षिक तथा दैनिक जीवन सहयोग बढाउनुपर्छ जस्तो लाग्छ? (शीर्ष 3 वटासम्म)
8.काम
प्रश्न31तपाईंले हालको काम कसरी भेटाउनुभयो? (एउटा मात्र)
प्रश्न32तपाईंलाई काममा के कुराको समस्या भइरहेको छ वा तपाईं के कुरामा असन्तुष्ट हुनुहुन्छ? (शीर्ष 3 वटासम्म)
9.विपद् रोकथाम तथा संकट व्यवस्थापन
प्रश्न33तपाईंलाई भूकम्प वा ताइफुन आदिबाट हुने ठूलो वर्षा जस्ता विपद्हरूको कस्तो कुराबारे चिन्ता हुन्छ?(शीर्ष 3 वटासम्म)
प्रश्न34तपाईं दैनिक रूपमा विपद् आएको अवस्थाको लागि कस्तो तयारी गरिरहनुभएको छ? (मिल्ने विकल्पहरू सबै)
10.स्थानीयसँगको जानकारी आदानप्रदान
प्रश्न35तपाईं आफ्नो समुदायमा बसोबास गर्ने जापानी नागरिकसँग दैनिक रूपमा कस्तो जानकारी आदानप्रदान (कुराकानी) गर्नुहुन्छ? (मिल्ने विकल्पहरू सबै)
प्रश्न36तपाईं स्थानीय विद्यालय वा संस्थाहरूसँग कस्तो जानकारी आदानप्रदान गरेर हेर्न चाहनुहुन्छ? (शीर्ष 3 वटासम्म)
प्रश्न37तपाईंले स्थानीय विद्यालय वा संस्थाहरूसँग जानकारी आदानप्रदान नगर्नुको कारण वा तपाईंलाई समस्या भइरहेको कुरा छ? (शीर्ष 3 वटासम्म)
11.प्रशासनिक सेवा
प्रश्न38सहर कार्यालयको काउन्टरमा जान खोजेको बेला विगतमा तपाईंलाई कुनै समस्या भएको छ? (शीर्ष 3 वटासम्म चयन गरी पहिलो, दोस्रो र तेस्रोको क्रममा)
1.कागजात सजिलो जापानी भाषा वा विभिन्न भाषाहरूमा नभएकोले समस्या पर्यो
2.विदेशी भाषामा संकेत नराखिएको हुनाले कुन काउन्टरमा जाँदा राम्रो हुन्छ भन्ने कुरा थाहा नभएकोले अलमलमा परें
3.एकअर्काले बोलेको भाषा नबुझेर कर्मचारीसँग कुराकानी गर्नलाई समस्या पर्यो
4.कर्मचारीले धेरै प्राविधिक (गाह्रो) शब्दहरू भनेकोले समस्या पर्यो
5.अन्य (विस्तृत विवरण:)
6.छैन
12.अन्य
प्रश्न39अन्त्यमा आगामी दिनहरूमा सेन्दाइ सहरले गिरदिए हुन्थ्यो जस्तो लागेका कुराहरू, प्रश्नावलीको विषयमा नलेखिएको तर समस्या परिरहेका कुराहरू आदि स्वतन्त्र रूपमा लेख्नुहोस्।